back
NMB ad

डलरले बढायो नेपालीको कमाई, वर्षको ८० हजार !

Kumari bank ad

काठमाण्डौं । एक वर्षमा नेपालीहरुको आम्दानी औसतमा तीन हजार आठ सय रुपैयाँ मात्रै बढेको छ । केन्द्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी ८० हजार नौं सय २१ रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा प्रतिव्यक्ति आय सात सय ६६ मा झरेको छ । गत वर्ष यस्तो आम्दानी सात ७५ डलर थियो । डलरको भाउ बढेको कारण नेपाली मुद्रा सस्तो हुँदा आम्दानी बढेको देखिएको हो ।

प्रतिव्यक्ति आम्दानीको बृद्धिदर भन्दा मूल्य करिब दुई गुणाले बढेको छ । गत फागुन मसान्तसम्मको मूल्य बृद्धिदर दोहोरो अंक अर्थात १० प्रतिसत भन्दा बढी छ । आर्थिक वर्ष २०७१र७२मा ६।४४ प्रतिसतले, आर्थिक वर्ष २०७०र७१मा प्रतिव्यक्ति आय १५।३७ प्रतिसतले बढेको थियो ।

२१ बैशाख २०७३, २.००

वि.सं.२०७३ वैशाख २१ मंगलवार १६:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...