back
NMB ad

नेपाली बजारमा अब बिरालो पनि बिक्रीमा !

Kumari bank ad

काठमाण्डौं । महानगर एनिमल रिसर्च सेन्टर अन्तर्गत महानगर ग्रुप अफ कम्पनीले स्थापना गरेको ‘महानगर पेट भिल्ला’ को सूचना आयोगका प्रमुख आयुक्त तथा पूर्व सचिव कृष्णहरी बास्कोटाले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै घरपालुवा जनावरहरुका सौखिनहरुले भनेजस्तो कुकुर बिरालो र उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामान दरबारमार्गमा खरिद गर्न पाउने सुविधा थपिएकोमा प्रमुख आयुक्त बास्कोटाले खुसी व्यक्त गरेका थिए ।

कुकुर बिरालोका सौखिनहरु बढिरहेका बेला दरबारमार्गमा पेटस् शो–रुम सञ्चालनमा आएको हो । १५ वर्षदेखि यसैको कारोबार गरिरहेको रिसर्च सेन्टर अन्तर्गतको महानगर ग्रुप अफ कम्पनीले दरबारमार्गमा महानगर पेट भिल्ला विस्तार गरेको हो ।

१३ बैशाख २०७२, ४.००

वि.सं.२०७३ वैशाख १३ सोमवार १७:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...