back
NMB ad

तेल नदिने पम्पलाई कारवाही गरिने, हिजो मात्र २६ लाख लिटर पेट्रोल आयात

Kumari bank ad

काठमाण्डौं । पेट्रोल पम्पहरुले तेल नभएको साइनबोर्ड झुण्ड्याउन थालेपछि अनावश्यक हल्ला चिर्न आयल निगमले थानकोट डिपोबाट सोमबार ६ लाख लिटर पेट्रोल दिएको छ भने तेल नदिने पेट्रोलपम्पलाई कारवाही गरिने बताएकोछ ।

सामान्य समयमा पेट्रोलको माग तीन लाख लिटर मात्रै हो तर बजारमा अनावश्यक हल्ला फैलिएपछि निगमले दोब्बर परिमाणमा पेट्रोल दिएको हो । अहिले भारतबाट सहज रुपमा पेट्रोल आइरहेको पनि निगमले जानकारी दिएकोछ ।

दुई सातादेखि पेट्रोलियम पदार्थको माग सहज हुँदै गएको थियो । तर होलीको समयमा भारतबाट दुई दिन पेट्रोलियम पदार्थ नआउँदा निगमले केही कम परिमाण तेल वितरण गरेको थियो। यही मौकामा केही समूहले नाकाबन्दीको हल्ला फैलाएपछि एकाएक पेट्रोलको माग बढ्न पुगेको छ ।

निगमका अनुसार रक्सौंल नाकाबाट सोमबारनै २६ लाख लिटर पेट्रोलियम पदार्थ आएको छ ।

१६ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १६ मंगलवार १०:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...