back
NMB ad

पाइपलाइनमा ४ वाणिज्य बैंक सहित २४ कम्पनीको १३ अर्ब ४३ करोडको हकप्रद सेयर !

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डमा २४ वटा कम्पनीहरुको हकप्रद निष्काशन पेन्डिङमा रहेको छ । गत वर्षदेखि हालसम्म हकप्रद निष्काशनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्ड पुगेका २४ कम्पनीहरु पाइपलाइनमा रहेका छन् ।

बोर्डको अनुमतिको पखाईमा रहेका केही कम्पनीलाई बोर्डले कमेन्ट पठाईसकेको छ भने केहीको सेयरमाथि बोर्डले प्रारम्भिक अध्धयन गरिरहेको छ । यसरी, धितोपत्र बोर्डको अनुमति पर्खाईमा बस्ने कम्पनीहरुमा चार वाणिज्य बैंक, नौ वटा विकास बैंक, दुई वटा लघुवित्त,दुई जलविद्युत् कम्पनी, पाँच फाइनान्स कम्पनी, र बाँकी दुई वटा बीमा कम्पनी रहेका छन् ।

यी कम्पनीहरुले कुल १३ अर्ब ४३ करोड नौ लाख ८६ हजार ६ सय २ रुपैयाँ बराबरको १३ करोड ४३ लाख नौ हजार आठ सय ६६ दशमलव ०२ कित्ता हकप्रद सेयर जारी गर्न लागेका हुन् ।

piprline right share piprline right share1

प्रकाशित मितिः २०७४ बैशाख १७

वि.सं.२०७४ वैशाख १७ आइतवार ११:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...