Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, वैशाख १५ , २०७४  |  
Friday, April 28, 2017

जग्गा प्लटिङमा अंकुश लाग्दै, के घरजग्गाको कारोबार अब रोकिएला त ?

December 22, 2016

land for sell jagga

काठमाण्डौं । काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा गरेपछि मात्र जग्गा प्लटिङ र कित्ता काट गर्न भनी मालपोत र नापी कार्यालयहरुमा पत्राचार गरेकोछ । यसले अहिले व्यापक रुपमा भइरहेको जग्गा प्लटिड।मा तत्काल अंकुश लाग्ने देखिएकोछ ।

काठमाण्डौ उपत्यका बिकास प्राधिकरण र नगर बिकासले मापदण्ड पुरा नगर्ने सबै खाले जग्गाको कित्ता काट रोक्न आग्रह गर्दै पत्राचार गरे पनि ब्यक्तिगत तवरमा ४÷६ आनाको कारोबार गरिरहेकाहरुलाई भने नरोकिएको मालपोत कार्यालयले जनाएकोछ । तर यसरी टुक्रा जग्गा लिनेहरुले पनि मापदण्ड भने पूरा गर्नुपर्ने नयाँ प्रावधान ल्याइएकोछ ।

काठमाडौमा कम्तिमा २० फिट बाटो, तोकिए अनुसारको खुला ठाउँ राख्नुपर्ने लगायतका अन्य आधारभुत कुराहरुको ग्यारेन्टी गरेपछि मात्र घडेरीको रुपमा जग्गाको कित्ताकाट हुने ब्यवस्था मिलाईएको छ ।

७ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु