back
NMB ad

पोखरा फाईनान्सको एफपीओ भर्ने मिति सच्चियो,नयाँ मिति जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । पोखरा फाइनान्सले साउन २९ देखि मात्र एफपीओको बिक्री खु्ला गर्ने भएको छ । यसअघि साउन २५ देखि बिक्री खुला गर्ने बताएको फाइनान्सले सूचना सच्चाएको हो । नयाँ सूचना अनुसार फाइनान्सको एफपीओमा छिटोमा भदौ १ र ढिलोमा भदौ ११ गतेसम्म आवेदन गर्न पाइनेछ ।pokhara finance

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित सेयरमा १२० रुपैयाँ प्रिमियम थप गरी २ सय २० का दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइनेछ ।

फाइनान्सको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

प्रकाशितः २०७४ साउन १९

वि.सं.२०७४ साउन १९ बिहीवार १५:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...