back
NMB ad

पोखरा उद्योग वाणिज्य संघमा बलरामको सदस्य पदमा उम्मेदवारी

Kumari bank ad

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि बलराम आचार्यले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घमेष्मण्मम गरेबम छन् । पोखरा–१ वगरस्थित आचार्य फेन्सी स्टोर्सका प्रोपाईटर रहेको आचार्यले यसअघिको कार्यसमितिमा सदस्यमा रहेर कार्य गरिसकेका छन् ।

संघको विधान संसोधनमा क्रियाशिल रहेका आचार्यले व्यवसायी, उद्योगी तथा अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै दोस्रो कार्यकालको लागि उम्मेदवारी दिने बताए । सानै उमेरदेखि सामाजिक क्षेत्रमा रुचि राख्ने आचार्यले आगामी दिनमा पनि सक्रिय रुपमा व्यवसायिक हितका लागि कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रेडिमेड व्यवसायमा क्रियाशिल आचार्य ढिकीडाँडाँ पशुपालन तथा दुग्ध उत्पादन शहकारीको अध्यक्ष, फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका निवर्तमान महासचिव, आचार्य सेवा समाजका केन्द्रीय महासचिव, डाँफे बचत तथा ऋण सहकारी लगायतका संस्थामा आवद्ध छन् ।

संघमा आफूले सबै व्यवसायीलाई समेटेर लैजाने बताउदै आगामी महाधिवेशनमा अमुल्य मत दिएर विजयी गराउन सबैलाई आग्रह गरे ।

वि.सं.२०७३ भदौ २० सोमवार ०७:४९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...