back
NMB ad

अब ग्याँस अनुगमनमा प्रहरी नै !

Kumari bank ad

काठमाण्डौं । भारतले लगाएको नाकाबन्दी खुलेको डेढ महिना हुन लाग्दा पनि बजारमा खाना पकाउने ग्याँस सहज हुन नसकेपछि प्रहरी आफै सादा पोशाकमा बजार निगरानीमा हिंडेको छ ।

इन्डियन आयल कर्पोरेसन (आर्इओसी)बाट ८० प्रतिशतको हाराहारीमा ग्यास आपूर्ति भए पनि उपभोक्ताले पाउन सकेका छैनन्। यस अघि नै वाणिज्य, आपूर्ति तथा व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त टोली अनुगमनमा क्रियाशील भएका छन् भने नेपाल प्रहरीले कालोबजारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुरका इन्धन डिपो तथा पम्पमा सादा पोसाकका जनशक्ति परिचालन गरेको छ।

महानगरीय प्रहरीले इन्धनमा मौलाएको कालोबजारी नियन्त्रण गर्न तीन्वटै जिल्लाका प्रहरी परिसरबाट सादा पोसाकका प्रहरी खटाएको छ।

१५ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १५ सोमवार ११:१९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...