back
NMB ad

माइकल ज्याक्सनले मरेपछि पनि कमाए ८२.५ करोड डलर तर कसरी ?

Kumari bank ad

काठमाण्डौं । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय गायक माइकल ज्याक्सनको निधन भएको ७ बर्ष भैसकेको छ । उनलाई पप गीतका त राजा नै भनिन्थ्यो । माइकलको जस्तो गीत गाउने शैली र उनको नृत्यको स्टेपको दिवाना संसारभर नै छन् ।

माइकलको निधन भएको ७ बर्ष भयो, तर उनको आम्दानीमा गिरावट आएको छैन । फोर्ब्स  म्यागेजिनले निकालेको ‘मृतक सेलिब्रेटी’को सूचीमा माइकलले ८२.५ करोड डलर कमाई गरेका छन् ।

एक बर्षमा सर्वाधिक धेरै कमाई गर्दै सूचीको पहिलो स्थानमा आएका माइकलको कमाई कसरी भैरहेको होला रु सोनी र एटीभी म्यूजिक पब्लिसिङ्गमा माइकल ज्याक्सनको शेयर बेचेर आएको रकमले पनि उनलाई कमाई गर्ने मृतक सेलिब्रेटीको सूचीको अग्रस्थानमा ल्याइदिएको हो ।

सन् २००९ मा ज्याक्सनको निधन भएको थियो । यसपछि, सन् २०१२ लाई छाडेर उनी निरन्तर सर्वाधिक कमाई गर्ने ‘मृतक सेलिब्रेटी’को सूचीको पहिलो स्थानमा छन् ।

५ कार्तिक २०७३, १।००

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...