back
NMB ad

चैत ५ गतेसम्म सेयर किन्नुहोस् र पाउनुहोस् ५० प्रतिशत हकप्रदको मौका

Kumari bank ad

काठमाण्डौं । प्रभु इन्स्योरेन्सले हकप्रद निस्कासनका लागि चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले ५० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो । चैत ५ गतेसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्ताले हकप्रद आबेदन दिन सक्ने छन्।

कम्पनीले फागुन ११ गते धितोपत्र बोर्डबाट हकप्रद निस्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीको हकप्रद निस्कासनको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल छ।

कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरका १९ लाख २५ हजार कित्ता हकप्रद निस्कासन गर्न लागेको हो। कम्पनीको चुक्ता पूँजी ३८ करोड ५० लाख रुपैयाँ छ। पुस मसान्तसम्म कम्पनीले दुई करोड ९२ लाख खुद मुनाफा आर्जन गरेको छ।

कम्पनीले गत बर्षको नाफाबाट १७ प्रतिशत बोनस सेयर दिएको थियो। वोनस सेयरपछि चुक्ता पूँजी ४५ करोड नाघ्ने छ। वोनस सेयरपछि कायम पूँजीमा कम्पनीले ५० प्रतिशत हकप्रद दिन लागेको हो। हकप्रदपछि पूँजी ६८ करोड पुग्ने छ।

२७ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २७ शुक्रवार ११:३८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...