back
NMB ad

हेर्नुहोस्,प्रचण्ड भीभीआइपीसँग हात मिलाउँदै, प्रचण्डपत्नी भने कपाल !

Kumari bank ad

काठमाडौ । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यवेक्षकका रुपमा सहभागी भएर सोमबार काठमाडौं फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँगै रहेकी पत्नी सीता दाहालले अन्तराष्ट्रिय विमानस्थलमा अनौठो व्यवहार देखाइन् ।

sita-dahal-2

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा रहेका विशिष्ट अधिकारीहरुसँग प्रधानमन्त्रीले हात मिलाउँदै गर्दा प्रचण्डपत्नी सिता भने प्रचण्ड अघिअघि हिडेर कपाल मिलाइरहेको देखिन्थिन् । उनको यो व्यवहारलाई स्वागतमा लागि उभिएका भीभीआइपीहरुले अनौठो मानेका थिए । केही तस्बिरहरु यहाँ हेर्नुस् ।

Sita-dahal-

sita-dahal-4

sita-dahal-4_1

sita-dahal-5

sita-dahal-6

साभार अन्नपूर्ण पोष्ट डट कमबाट

 

प्रकाशित मितिः २०७३ कार्तिक १

वि.सं.२०७३ कात्तिक १ सोमवार १८:१९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...