back
NMB ad

‘रेडियो धादिङ’ को प्रसारणमा अवरोधप्रति विरोध

Kumari bank ad

काठमाडौ । प्रेस चौतारी नेपालले सामुदायिक सञ्चार संस्था ‘रेडियो धादिङ’ को प्रसारणमा गरिएको अवरोध प्रति विरोध गरेको छ ।

यही साउन ३० गते जिल्ला वन कार्यालय धादिङको अगुवाइमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले प्रसारण नै अवरुद्ध गर्ने गरी रेडियोको भौतिक संरचनामा आक्रमणको प्रयास गरेको भन्दै विरोध गरिएको हो । चौतारीले समुदायको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध ‘रेडियो धादिङ’को प्रसारण माथिको अवरोध नागरिकको सूचना पाउने अधिकार माथिको हस्तक्षेप भएको ठहर गरेको छ ।

प्रेस चौतारीका महासचिव राजेश राईद्धारा जारी विज्ञप्तिमा सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक लोकतान्त्रिक व्यवस्था विरोधी यस्तो आक्रमणको भत्र्सर्ना गरिएको छ ।

यसैगरी नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधि विवादका घटनामा समाचार सङ्कलनमा गएका पत्रकार माथि प्रहरीले गरेको दमनको पनि चौतारीले विरोध गरेको छ ।

प्रकाशित मिति ः २०७३ साउन ३१

वि.सं.२०७३ साउन ३१ सोमवार १९:५५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...