back
NMB ad

के तपाई सेयर किन्दै हुनुहुन्छ ? नेप्सेले गर्यो तीन कम्पनीको मूल्य समायोजन

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आज सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन गरेकोछ । नेप्सेले एनआइसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र एक्सेल डेभलपमेन्ट बैैंकको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले एनआइसी एसिया बैंकको १५ प्रतिशत हकप्रद समायोजन पछिको मूल्य ४०३ रुपैयाँ कायम भएकोछ । यसको आधार मूल्य ५६३ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबलको बोनसपछि सोमबार प्रतिकित्ता ३५९ रुपैयाँमा मूल्य समायोजन भएको हो । यसको औसत आधार मूल्य ३८९ रुपैयाँ छ ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैैंकको २५ प्रतिशत बोनस पश्चात बैंकको समायोजित मूल्य ५२० रुपैँया कायम भएको छ । बैंकको औषत आधारभूत मूल्य ५०७ रुपैँया रहेको छ ।

७ चैत २०७३, १।००

वि.सं.२०७३ चैत ७ सोमवार १५:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...