back
NMB ad

प्राइमको मूल्य समायोजन, प्रति कित्ता हेर्नुहोस् कति भयो सेयरको मूल्य ?

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आज आईतबार प्राईम कर्मसिर्यल बैंकको सेयरमूल्य समायोजन भएको छ । प्राईम कमर्सियल बैंकले प्रस्ताव गरेको १७ दशमलव २५ प्रतिशत बोनस समायोजन भएको हो ।

बोनस समायोजनपछि प्राईम कमर्शिल बैंकको सेयरमुल्य चार सय ३५ रुपैंयाँ कायम भएको  छ । बैंकको आधारमुल्य पाँच सय एक रुपैंयाँ रहेको छ । बैंकले यहि माघ १२ गते हुने बार्षिक साधारणसभा प्रयोजनका लागि पुष २८ गतेदेखि माघ १२ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

२ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ २ आइतवार ११:५९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...