back
NMB ad

मूल्य बृद्धि ९ प्रतिशतले बढ्दैछ : राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो एक समारोहको आयोजनामा आर्थिक वर्ष २०७२र०७३ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा प्रतिबेदन जारी गर्दै आर्थिक बृद्धि लक्ष्यभन्दा न्युन र मूल्य बृद्धि साढे ९ प्रतिशत हुने अनुमान गरेको छ ।

चालु आवको ६ महिनामा मूल्य बृद्धि अर्थात औसत मुद्रास्फिती दर ९ दशमलव ४ प्रतिशत कायम रहेको र आगामी ६ महिना पनि यही दरको औसत मुद्रास्फिती कायम रहने बैंकको अनुमान छ।

‘अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएसँगै भारतीय र नेपाली मुद्रा कमजोर बनेको छ। विश्व अर्थतन्त्रमा मुद्रास्फिती दर घटेकाले नेपालको मुद्रास्फितीमा त्यसको सकारात्मक प्रभाव परे पनि अमेरीकी डलर बलियो भएपछि मुद्रास्फितीमा चाप पर्ने देखिन्छ’ राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा उल्लेख गरिएको छ।

१७ फागुन २०७२, ९.००

वि.सं.२०७२ फागुन १७ सोमवार ११:०६ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...