Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

२ बैंकका सेयरधनीले २७% र १६% बोनस पाउँदै,आकर्षक बोनस पाउनेमा को–को परे ?

November 13, 2017

bonus share

काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।prime commercial bank bonus

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्राइमले आकर्षक बोनस प्रस्ताव गरेको हो । २७ प्रतिशत बोनस पारित भएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

यस्तै कञ्चन डेभलपमेण्ट बैंकले गत बर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

kanchan dev bank bonus

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । बोनसपछि बैंकको पूँजी ५२ करोड नाघ्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक २७

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु