back
NMB ad

प्राईमको सेयर किन्नुभयो ? हकप्रदका लागि भोलि बुक क्लोज हुँदै !

Kumari bank ad

काठमाण्डौं । प्राईम कमर्शियल बैैंकको ३ बराबर १ सेयर अर्थात ३३.३ प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो ।

बैंकले हकप्रद सेयर निश्काशनका लागि भोलि बुधबार सेयरधनी दर्ता किताब बन्द गर्दैछ । प्राईमले चुक्ता पूँजी बढाउँन एक करोड २३ लाख कित्ता थप हकप्रद साधारण सेयर निश्काशन गर्ने निर्णय साधारणसभाबाट पारित गराई धितोपत्र बोर्डबाट स्वीकृति समेत पाईसकेको छ ।

यो बैंकले गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ७१ करोड खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड रहेको छ । चुक्ता पूँजी बढाउँन उसले बिराटनगरको बिराटलक्ष्मी र काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंकलाई किन्ने सम्झौता गरेको छ ।

१८ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १८ मंगलवार ११:१९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...