back
NMB ad

अबदेखि खेतीयोग्य जमिन प्लाटिङ गर्न नपाइने !

Kumari bank ad

गोरखा । गोरखाको पालुङटार नगरपालिकाभित्रका खेतीयोग्य जमिन मासेर घडेरी बिक्री गर्न प्लटिङ गरिएपछि पालुङटार नगरपालिकाले जग्गा प्लटिङमा रोक लगाएको छ ।

एकै वर्षमा तीनखेती हुँदै आएका समथर फाँट मासेर प्लटिङ गर्दै घडेरी बिक्री गर्ने क्रमः बढेको भन्दै नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न नदिने बताएको हो ।

तत्कालीन नेकपा (माओवादी)ले सातौँ विस्तारित बैठक र पालुङटारसहित आपपिपल, च्याङ्ली, गाईखुर गाविस गाभेर नगरपालिका घोषणा गरेपछि खेतीयोग्य जमिन मासेर अव्यवस्थित रुपमा प्लटिङ गर्न थालेकाले प्लटिङमा रोक लगाइएको कार्यकारी अधिकृत राकेश गुरुङले जानकारी दिए । ‘‘खेतीयोग्य जमिन प्लटिङ गरी घर, घडेरी बिक्री गर्ने होइन । त्यस्ता जमिनमा कृषिजन्य बाली उत्पादन वृद्धि गर्नुपर्छ’’ उनले भने,– ‘‘जथाभावी जग्गा प्लटिङ गर्न दिदैनौं।

२६ भदौ २०७३, ३.३५

वि.सं.२०७३ भदौ २६ आइतवार १५:४७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...