काठमाडौ। शुक्रबार पुडेन्सियल इन्स्योरेन्स कम्पनिको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनिको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको जनाएको छ ।
कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ११९० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ९६२ रुपैयाँ रहने भएको छ ।
प्रकाशित मितिः २०७४ कार्तिक १७
वि.सं.२०७४ कात्तिक १७ शुक्रवार ११:०५ मा प्रकाशित