काठमाडौ। गायिका पूजा पुरीको तिजको कोशेली राडोको घडी सार्बजनिक भएको छ। यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । गीतमा भगीरथ चलाऊनेको शब्द संकलन रहेको छ ।
साथै गितको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । यसका साथै अभिनय जेम्श बिसी र रेश्मा तामाङले गरेका छन् ।
पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न तीज गित बजारमा ल्याएको कलाकारहरुले बताएका छन् । हेर्नुहोस् भिडियो
प्रकाशित मितिः २०७४ साउन १३
वि.सं.२०७४ साउन १३ शुक्रवार ११:२४ मा प्रकाशित