Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, माघ १० , २०७३  |  
Monday, January 23, 2017

विकास बैंकले पारित गर्यो २६ प्रतिशत लाभांश

January 8, 2017

Share bonus

काठमाण्डौं । पूर्णिमा बिकास बैक लिमिटेडको हिजो शनिवार भैरहवामा सम्पन्न नवौँ बाषिर्क साधारण सभाले सेयरधनीहरुका लागि २६ प्रतिशत ९२ः१ हकप्रद सेयर समायोजन पछि १७.३३ प्रतिशत ० लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

लाभांश बोनस सेयर ४ करोड ९८ लाख २२ हजार बितरण पश्चात बैंकको चुक्ता पूंजी ३५ करोड २३ लाख पुगेको छ भने बैंकले चुक्ता पुंजीको आधारमा पूँजी बृद्धि गर्न ४ः१ (चार बराबर एक) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रक्रिया समेत अगाडी बढाएको छ ।

भैरहवामा प्रधान कार्यालय रहेको पूर्णिमा बिकास बैकले रुपन्देहीको भलवारी, ड्राईभर टोल, सुर्यपुरा, धकधई शाखा सहित नवलपरासीको परासी र चितवनमा शाखा बिस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।

२४ पुस २०७३, १२।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु