back
NMB ad

फिलिपिन्सद्वारा आफ्ना कामदारहरुलाई कतार जान रोक

Kumari bank ad

फिलिपिन्सले अस्थाइ रुपमा आफ्ना कामदारहरुलाई कतारजान रोक लगाएको छ ।

स्लामिक स्टेट जस्ता आतङ्कारीहरुको संरक्षण गरेको आरोपमा आधादर्जन अरबी मुलुकहरुले कतारसँग कुट्नितिक सम्बन्धबिच्छेद गराए पछि फिलिपिन्सले उक्त प्रतिबन्ध लगाएको हो ।

२० लाख भन्दा बढि फिलिपिन्सका नागरिकहरु मध्येपूर्वमा काम गर्छन् । त्यी मध्ये १ लाख ४० हजार कतारमा काम गर्दै आएका छन् ।

फिलिपिन्सका श्रमसचिव सिल्भट्र्रि बिल्लोका अनुसार जबसम्म कतारसँग छिमेकी देशहरुले कुट्नितिक सम्बन्ध हटाउँदैन तबसम्म आफ्ना नागरिकहरुलाई कतार जानबाट प्रतिबन्ध लगाइने छ ।

लाखैँ फिलिपिन्सका नागरिकहरु वैदेशिक रोजगारमा संलग्न छन् । उनीहरु विशेष गरी घरेलु कामदार, निर्माण, भेडा गोठालो, नर्सिङ आदि काममा संलग्न छन् ।

१० लाख भन्दा बढि फिलिपिन्स र कतारका नागरिकहरु अरबियन देशमा काम गर्दै आएका छन् ।
फिलिपिन्सको केन्द्रिय बैंकले वैदेशिक रोजगारको कुल गार्हस्थ उत्पादनको यगदान १० प्रतिशत रहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ २४

वि.सं.२०७४ जेठ २४ बुधवार १४:२० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...