Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

फेसबुकको फोटोमा केटालाई ‘लाइक’ डलरमा केटीलाई रुपियाँमा !

रबिना पौडेल

June 29, 2017

Rabina poudel article photo
रबिना पौडेल

रबिना पौडेल

मानिसको पुस्ता जति पछाडि भयो त्यति नै भाग्यमानी । किनकि आजभन्दा तीन दशक अगाडिसम्म पनि मानिसहरु एक सानो सूचनाका लागि महिनौं र वर्षाैं कुर्नुपर्ने अवस्था थियो त्यो, पनि पढेलेखेका (ठूला बडा) मार्फत चिठी लेखेर अर्काे (ठूलाबडा)कहाँ पुर्याएर पढ्नुपर्ने थियो । चरालाई सन्देश पठाएर पनि एक ठाउँको सूचना अर्काे स्थानमा पुर्याईन्थ्यो भन्ने पनि पढ्यौं ।
विश्वव्यापीकरणसँगै अहिले घरमै बसेर संसार बुझ्न र पढ्न सकिन्छ । अझै भनौं सूचना प्रबिधिको विकाससँगै अहिले मानिसको हातहातमा विश्व घुमेको छ भन्न सकिन्छ । सामान्य चर्चा हो आजभोलिका सामाजिक संजालका । फेसबुक, ट्विटर, लगायत धेरैले प्रयोग गर्ने सामाजिक संजालमा पर्दछन् । त्यसमा पनि फेसबुकलाई सबैले सहजरुपमा प्रयोग गर्ने गरेको पाईन्छ । आज कतिपय मानिसहरु फेसबुककै कारण चर्चामा पनि आईरहेका छन् भने कतिपय मानिसहरु पत्तासाफ पनि भएका छन् । पहिले पहिले आफ्ना कुराहरु कहाँ पुगेर कसलाई पोख्ने भन्ने चिन्ता हुन्थ्यो भने आजभोलि फेसबुकबाटै सबैका मनका कुराहरु के कस्तो छ भन्ने बुझ्न सकिन्छ । र सबैले सामाजिक संजालमार्फत आफ्ना भनाईहरु प्रस्तुत गर्ने गरेका छन् । यसैका आधारमा नेपालमा अहिले सामाजिक आन्दोलन नै हुने गरेको छ । यसैका आधारमा धेरै सूचनाहरु प्राप्त हुने गरेका छन् ।

हिजोआज बजारमा फेसबुक सेलिब्रटीहरुको खुबै चर्चा चलेकोे छ । आखिर को हुन् ती फेसबुक सेलिब्रेटी ? बजारको हल्ला अनुसार जसको फेसबुकामा अपडेट गरिएका फोटोहरुमा धेरै लाइक


सम्बन्धित शीर्षकहरु