back
NMB ad

रामधुनी फुटबल क्लब,सुनसरीले चुम्यो घोडेटार गोल्डकप—२०७४को उपाधि

Kumari bank ad

भोजपुर । हतुवागढी गाउँपालिका, भोजपुरमा भएको घोडेटार गोल्डकप—२०७४’ को उपाधि रामधुनी फुटबल क्लब, सुनसरीले चुमेको छ । हतुवाली ब्रदर्श फुटबल क्लब र रामधुनीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भएपनि बुधबार रामधुनीले उपाधि चुमेको हो ।

जितसँगै रामधुनीले नगद रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता हतुवाली ब्रदर्शले नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।

त्यसैगरी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्डले नगदको साथै प्रमाणपत्र पाएका छन् । असोज २६ गतेदेखि शुरु भएको खेलमा १९ टिमको सहभागिता रहेको आयोजक स्रोतले जनाएको छ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक २

वि.सं.२०७४ कात्तिक २ बिहीवार १०:५९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...