back
NMB ad

अब घरमै बसेर आइपीओ, एफ्पीयो, म्युचुअल फण्डमा आवेदन दिन मिल्ने

Kumari bank ad

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना खातावालाहरुलाई अनलाइनबाटै सेयर भर्न मिल्ने गरि आस्वा सेवा शुक्रबारबाट सुरु गर्ने भएको छ। बैंकले आफ्ना ६८ जिल्लामा रहेका १७९ वटै शाखाबाट आस्वा सेवा निशुल्क दिने भएको हो।

बैंकमा खाता भएकाहरुले अबदेखि प्राथमिक शेयर निष्काशन हुँदा घरमै बसेर फारम भर्न सक्छन्। प्राथमिकसँगै एफपिओ तथा म्युचल फण्डहरुमा पनि आवेदन दिन मिल्ने बैंकले जनाएको छ।
प्रकाशित मितिः २०७४ साउन २५

वि.सं.२०७४ साउन २५ बुधवार १२:२८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...