Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर, एकै पटक ५७१ नयाँ कर्मचारीको खुल्यो बिज्ञापन

September 22, 2017

rastriya banijya bank nepal

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा एकैचोटी ठुरो संस्यामा कर्मचारीको ओवदेन खुलाएको छ । बैंकले रिक्त पदपूर्ति गर्नका लागि कुल ५७१ नयाँ कर्मचारी माग गरेको हो । मुख्य प्रवन्धकदेखि सहायकसम्मका कर्मचारी बैंकले माग गरेको छ।

असोज ८ गतेदेखि इच्छुक आवेदकले अनलाइनबाट दरखास्त फारम भर्न सक्ने छन् विज्ञापनमा उल्लेख छ । आवेदन भर्ने अवधि ३० दिनसम्म राखिएको छ। महिला कर्मचारीका लागि ६ महिना र पुरुषका लागि १ वर्षको परीक्षणकाल रहने बताइएको छ।

हेर्नुहोस विज्ञापन :

RBB

प्रकाशित मिति ः ६ असोज २०७४

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु