back
NMB ad

अब पूर्व स्वीकृति बिना घर बनाउन नपाइने

Kumari bank ad

काठमाण्डौं । पुनर्निर्माण प्राधिकरणले पूर्वस्वीकृतिबिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्न रोक लगाएको छ । प्राधिकरणले शुक्रबार एक सूचना प्रकाशित गरी स्वीकृतिबिना घर बनाउनु र रकम वितरण गर्नु गैरकानुनी हुने भन्दै रोक लगाएको हो । यो सूचनापछि गैरसरकारी संस्थाहरूले पनि घर र अन्य संरचना आफूखुसी निर्माण गर्न पाउने छैनन् ।

‘पुनर्निर्माण र पुनस्र्थापनाको काममा गैरसरकारी संस्थाहरूको सहयोग परिचालन गर्न छुट्टै कार्यविधि तयार गरिरहेको छ,’ सूचनामा भनिएको छ, ‘प्राधिकरणको स्वीकृतिबिना व्यक्तिगत घर निर्माण र रकम वितरण गर्नु कानुन विपरीत हुने भएकाले यस्तो कार्य रोकी प्राधिकरणमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा आग्रह गरिन्छ ।’

१६ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन १६ आइतवार ११:०४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...