back
NMB ad

थाहा पाउनुस्, विकास बैंकले दिँदैछ २९ प्रतिशत बोनस सेयर !

Kumari bank ad

काठमाण्डौं । रिलायवल डेभलपमेण्ट बैंकले आफ्ना सेयरधनीहरुका लाग २९ प्रतिशत बोनस सेयर दिने भएकोछ । बैंकको आजै बसेको संचालक समितिले यस्तो निर्णय गरेकोछ ।

यो निर्णय राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सर्वसाधाणलाई वितरण गरिनेछ ।

चौथो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार रिलायवल डेभलपमेन्ट बैंकसँग ७८ करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ भने रिजर्भमा ३७ करोड रुपैयाँ छ। रिलायवलसँग आठ अर्व २१ करोड रुपैयाँको निक्षेप र छ अर्व ९४ करोड रुपैयाँको कर्जा लगानी छ।

गत आर्थिक वर्षमा रिलायवलले २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो। पश्चिम नेपालमा बढी शाखा सञ्जाल भएको रिलायवलसँग १७ वटा शाखा छन्।

२२ मंसिर २०७३, १०.००

वि.सं.२०७३ मंसिर २२ बुधवार १६:४३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...