काठमाण्डौं । रिलायवल डेभलपमेन्ट बैंकको आज बुधबार सम्पन्न एघारौं बार्षिक साधारणसभाले एक बराबर एक कित्ता हकप्रद खारेज गर्दै २८ दशमलव १४ प्रतिशत बोनस बितरणको प्रस्ताव पारित गरेको छ ।
यसैगरी, बैंकले ग्लोबल आईएमई बैंकमा विलय हुने निर्णय गरेको छ । यसका लागि बैंकले गत असोज १४ गते ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने सम्झौता गरेको थियो ।
२ चैत २०७३, ११।००
वि.सं.२०७३ चैत २ बुधवार १६:५५ मा प्रकाशित