back
NMB ad

बोनश सेयरसँगै रिलायबलले ल्याउने भो शतप्रतिशत सेयर !

Kumari bank ad

काठमाण्डौं । रिलायबल डेभलपमेन्ट बैंकको दशौ बार्षिक साधारण सभाले एक बराबर एक हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको गत आर्थिक बर्षको मुनाफाबाट दश प्रतिशत बोनश सेयर वितरण पश्चात हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीमा दश प्रतिशत बोनश सेयर वितरण पश्चात शतप्रतिशत हकप्रद जारी गर्ने पनि निर्णय गरेको छ । हाल रिलायबलको चुक्ता पूँजी ७३ करोड छ । बोनश वितरण पश्चात बैंकको चुक्तापूँजी ८० करोड रुपैयाँ पुग्नेछ भने हकप्रद वितरण पश्चात त्यसको दोब्बर पूँजी पूग्नेछ ।

गत आर्थिक बर्षमा ९ करोड ९५ लाख खुद नाफा गरेको थियो । प्रति सेयर आम्दानी १२ रुपैयाँ थियो । बैंकको जगेडा कोषमा १९ करोड रहेको छ ।

२० असार २०७३, ११।००

वि.सं.२०७३ असार २० सोमवार १२:११ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...