back
NMB ad

रेमिट्यान्समा पाँच प्रतिशत कर लगाउने तयारी,गभर्नरको भने आपति !

Kumari bank ad

कुवेती प्रधानमन्त्री साफा अल हसहेमले रेमिट्यान्समा कर लगाउन आफू लागिपरेको बताएका छन् । विदेशी कामदारको आयस्रोतको आधारमा तीन देखि पाँच प्रतिशत कर लगाउने तयारी गरिएको उनले जानकारी दिए ।

कुवेतको संसदले रेमिट्यान्समा कर लगाउने अभियान नै चलाएको छ । यसका लागि विज्ञहरुसँग छलफल चलिरहेको बताइएको छ । तर कहिले देखि कार्यान्वयन हुने भने खुलाइएको छैन् ।

यसबाट कुवेतको राजश्व बढाउन र अरु देशमा लगानी गर्न पठाउने पैसामा नियन्त्रण गर्न पनि सहयोग हुने अपेक्षा गरिएको छ । तर कुवेत केन्द्रीय बैंकका गर्भनरले भने यसो गर्दा सबै अर्थतन्त्रमा असर पर्ने भन्दै आपत्ति जनाएका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख २५

वि.सं.२०७४ वैशाख २५ सोमवार १३:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...