back
NMB ad

एक मन्त्रीद्धारा राजिनामा !

Kumari bank ad

ब्राजिलका विदेश मन्त्री जोसे सेराले स्वास्थ्य सम्वन्धी समस्याका कारण बुधबार पदबाट राजिनामा दिएका छन् । उनले राष्ट्रपति मिसेल टेमेरसमक्ष बुझाएको राजिनामापत्रमा अस्वस्थताका कारण आफूले जिम्मेबारी निर्वाह गरिरहन नसक्ने भएकाले राजिनामा दिएको उल्लेख छ ।

उनको वास्तविक स्वास्थ्य अवस्था सम्वन्धी पर्याप्त विवरणहरु सार्वजनिक भएका छैनन् । गत बर्ष उनको शल्यक्रिया गरिएको थियो । विदेशमन्त्रीको रुपमा सेराले ११ महिना मात्रै काम गर्न पाएका छन् । उनलाई गत बर्षको मे महिनामा राष्ट्रपति टेमेरले विदेशमन्त्रीमा नियुक्त गरेका थिए ।

विदेशमन्त्री भएपछि उनले सिनेट छोडेका थिए । सिनेट सदस्यको तेस्रो कार्यकाल उनको सन् २०२२ सम्मको थियो । आफ्नो राजनीतिक यात्राको अधिकांश समय खर्चिएको साओ आउल प्रदेशको सिनेट सदस्यमा उनी फेरी फर्किने अपेक्षा गरिएको थियो ।

प्रकाशित मितिः २०७३ फागुन १२

वि.सं.२०७३ फागुन १२ बिहीवार १२:२७ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...