काठमाडौ।रिडी हाइड्रो पावरको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले रिडी हाइड्रोको ६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको जनाएको छ ।
रिडी हाइड्रोले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य २३५ रुपैयाँ रहने भएको छ ।
प्रकाशित मितिः २०७४ असोज ३०
वि.सं.२०७४ असोज ३० सोमवार १४:१४ मा प्रकाशित