back
NMB ad

तपाईसँग कुन कुन कम्पनीहरुको सेयर छ ? एकपटक यो पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । तपाई सेयर बजारको लगानीकर्ता हो ? यदि हो भने तपाईसँग कुन कुन कम्पनीको सेयर छ ? अहिले सेयर बजारमा हकप्रदको लहड चलिरहेकोछ । पुँजी बृद्धिका लागि कम्पनीहरुले हकप्रद सेयर बजारमा ल्याइरहेका छन् । अझै बजारमा साँढे चार अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर आउँदैछ । कतै तपाईले सेयर लिनुभएको कम्पनीको पनि हकप्रद आउँदै त छैन ?

धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन गर्न माग गर्दै विभिन्न ११ वटा कम्पनीले आवेदन दिएका छन् । जस अनुसार चार अर्ब ५४ करोड १० लाख ३६ हजार आठ सय २७ रूपैयाँको चार करोड ५४ लाख १० हजार तीन सय ६८ कित्ता हकप्रद सेयर बजारमा आउनेछ ।

यतिबेला हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन माग्ने कम्पनीहरूमा सानिमा माई हाइड्रोपावर, डिप्रोक्स लघुवित्त विकास बैंक, भार्गव विकास बैंक, नेरुडे लघुवित्त, सिद्धार्थ इन्सुरेन्स, कैलाश विकास बैंक छन् । यसैगरी, नेको इन्सुरेन्स, ललितपुर फाइनान्स, अपि पावर कम्पनी, कामना विकास बैंक र सेन्ट्रल फाइनान्स पनि पुँजी बढाउन हकप्रदको बाटोमा लागेका छन् ।

थाहा पाइराख्नुहोस्, सानिमा माई, भार्गव, नेको इन्सुरेन्स, डिप्रोक्स लघुवित्त र ललितपुर फाइनान्सले एक सय प्रतिशत हकप्रद ल्याउने तयारी गरेका छन् ।

२४ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २४ शुक्रवार १८:२५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...