back
NMB ad

भर्ने होईन त ? १०० प्रतिशत हकप्रद खुल्यो ?

Kumari bank ad

काठमाडौ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको बिहीबार (भदौ २९) देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । समिटले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कात्तिक १ गतेसम्म यो हकप्रद सेयर भर्न पाइनेछ । यसमा भदौ ८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नारायणचौर, नक्साल काठमाडौ र समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बिर्तामोड ७, झापा तथा यसका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, सनराइज बैंकका धनगढी, नेपालगंज, पोखरा, भैरहवा, नारायणगढ, वीरगंज र जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । हकप्रद निष्काशनपछि भने समिटको चुक्ता पुँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ २९

वि.सं.२०७४ भदौ २९ बिहीवार १३:१० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...