back
NMB ad

खरिद गर्ने होइन त बैंकको ४० करोडको हकप्रद ?

Kumari bank ad

काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंकले ४० करोड रुपैयाको हकप्रद निष्कासन गरेको छ । बै्कले आजैदेखि हकप्रद शेयरको बिक्री सुरु गरेको हो । बैंकले चुक्त्ता पूँजी १० करोड रूपैयाँको १ बराबर ४ को अनुपातमा प्रति शेयर एक सय रूपैयाँ अङ्कीत दरको ४० लाख कित्ता हकप्रद शेयरको बिक्री खुला गरेकोे हो ।

हाल बैंकको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ । ४ सय प्रतिशत हकप्रद शेयर निष्कासनपछि बैंकको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गरेको थियो । पुष १५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । बैंकको हकप्रदमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ ।

बिक्री प्रबन्धकको कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकका शाखाहरूमा आवेदन फर्म उपलव्ध हुने छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

२०७४ माघ २ गते प्रकाशित

वि.सं.२०७४ माघ २ मंगलवार ०९:४८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...