back
NMB ad

बैंकको१०० कित्ता सेयर छ ? तत्काल ३० कित्ता सेयर बढाउने अवसर,साथै बोनसको सम्भावना !

Kumari bank ad

काठमाडौ । ओम डेभलपमेण्ट बैंकले ३० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । बैंकले दश बराबर तीन कित्ता अर्थात् अब १०० कित्ता सेयर हुनेले ३० कित्ता सेयर किन्न पाउनेछन् । बैंकले ४९ लाख ३१ हजार आठ सय ३५ कित्ता हकप्रद निष्कासन गर्न बोर्डसँग स्वीकृति मागेको थियो ।

बैंकको हकप्रद सेयर निष्काशन एनआईबिएल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

हाल एक अर्ब ६४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी दुई अर्ब १३ करोड नाघ्नेछ । बैंकले गत आर्थिक वर्षमा ४३ करोड रुपैंयाभन्दा बढि खु्द नाफा कमाएको छ । सोही नाफाको सदुपयोग गर्दै बोनसमार्फत उसले चुक्ता पूँजी अढाई अर्ब रुपैंया पुर्याउने सम्भावना रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको विकास बैंक बन्नका लागि कम्तीमा २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ ।

प्रकाशित मितिः २०७४ भदौ २

वि.सं.२०७४ भदौ २ शुक्रवार १३:५१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...