back
NMB ad

बस दुर्घटनामा २२को मृत्यु

Kumari bank ad

सोमबार बिहान सबेरै भारतमा यात्रुबबाहक दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा ट्रकको ठक्करबाट बस दुर्घटना भएको हो ।

उत्तर प्रदेशको राज्यको राजधानी लखनऊबाट २५१ किलोमिटर पर उक्त दुर्घटना भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु भएका २२ जना यात्रुहरुको सनाखत हुन सकेको छैन छ ।

ट्रकका चालक फरार छन् । उनको खोजी जारी छ ।
उक्त बसमा ४१ जना यात्रु रहेका थिए । घाइतेहरुलाई अस्पतार लगिएको भारतीय प्रहरीले जनाएको छ ।

रासस

प्रकाशित मितिः२०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार १३:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...