back
NMB ad

फेरि चालीस ठाउँको सडक विस्तार गर्दै सरकार, छुट्यायो ७४ करोड रुपैयाँ

Kumari bank ad
काठमाण्डौं । सरकारले काठमाडौं महानगरपालिकालाई सडक विस्तारका लागि एकैपटक ७४ करोड रुपैयाँ दिएको छ । अर्थ मन्त्रालयले ७४ करोड दिएपछि महानगरपालिकाले ४० वटा सडकलाई मापदण्डअनुसार विस्तार गर्न तयारी थालेको छ ।काठमाडौं महानगरपालिकाका अनुसार अहिले सडक क्षेत्र मिचेर ठड्याइएका सबै भौतिक संरचना हटाउन आग्रह गरिनेछ, अटेर गरेमा डोजर लगाएर हटाइनेछ ।

अब विस्तार हुने सडक अतिक्रमण गरी बनाइएका गैरकानुनी भौतिक संरचना हटाउने काम सुरु हुनेछ । यसअघि नै ती सडकमा मार्किङको काम भइसकेको छ । महानगरपालिकाले ६० वटा सडकलाई विस्तारको सर्टलिष्टमा राखेको छ । जसमध्ये ४० वटा सडक विस्तारको काम भने यसै वर्ष सुरु गरिनेछ ।

महानगरपालिकाले ८ मिटरसम्मका सडक मिचेर बनाइएका संरचना हटाएर विस्तारको काम गर्ने गरेको छ । करिब २३ किलोमिटर सडकको काम अब एकैसाथ अगाडि बढ्नेछ ।

३ चैत २०७३, ११।००
विस्तार हुने  सडकको सूची

३ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ३ बिहीवार ११:३२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...