back
NMB ad

बेलायत र रुसबीच ‘बिरालो युद्ध’

Kumari bank ad

एजेन्सी– वास्तविकरुपमा हेर्ने नै हो भनेपनि बेलायत र रुसबीच सम्बन्ध चिसै छ । त्यो चिसोपनामा दुई बिरालोको बीच भएको युद्धका कारण झन् रौनक थपिदिएको छ ।

वास्तवमा बिरालो सम्बन्धी एक उपाधि कब्जा गर्ने विषयमा रुस र बेलायत आमने सामने भएका हुन् । यसका लागि देशका समर्थकहरु लागिपरेका छन् । आ–आफ्नो बिरालोलाई जिताउनका लागि सोसल साइटदेखि लिएर कैयन् हतकण्डा अपनाइएको छ ।

वास्तवमा बेलायतमा दुइदिने बिरालो प्रदर्शनीको आयोजना भएको छ । उक्त प्रदर्शनी अन्तरगत आयोजित वल्र्ड वेष्ट क्याट अर्थात् विश्वको सर्वाधिक सुन्दर बिरालो प्रतियोगितामा उपाधि हात पार्न विभिन्न देशहरुबाट बिरालोहरु लण्डन ओर्लिएका छन् ।

बेलायतको माओग्लीब्स स्टोनहेज र रुसको स्कटिस फोल्ड नामक बिरालोले प्रतियोगिताको सुरुवाती राउण्ड पार गरी आफ्नो उपाधि माथिको दाबेदारी बलियो पारेका छन् । स्मरण रहोस् बेलायती बिरालो स्टोनहेज विश्वको सर्वाधिक सुन्दर विरालोको उपाधिको साविक विजेता हो । यो पटक रुसी बिरालो फोल्डले उसलाई टक्कर दिएको छ । हेरौँ दुनियाको सर्वोत्कृष्ट बिरालोको ताज कसले जित्छ ?

प्रकाशित मितिः २०७४ बैशाख १२

वि.सं.२०७४ वैशाख १२ मंगलवार १६:३२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...