back
NMB ad

रुसी फुटबल खेलाडीले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप

Kumari bank ad

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । फुटबलसहित कम्तिमा ३० खेलका खेलाडीले रुसी सरकारको सहयोगमा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको प्रतिवेदन यसअघि नै सार्वजनिक भएको छ ।

सन् २०११ देखि २०१५ सम्ममा संकलन गरिएको एक हजार खेलाडीको नमुनाको परीक्षणको क्रममा यस्तो देखिएको म्याकलरेन प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ को विश्वकप फुटबलमा सहभागी भएको रुसी टिमका खेलाडी पनि यसमा सहभागी रहेको आरोप लागेको छ ।

फिफाले भने कुनै पनि खेलाडी डोपिङ परीक्षणमा असफल नभएको जनाएको छ । तर अहिले पनि आफूहरुले यस विषयमा अनुसन्धान गरिहेको फिफाको भनाई छ । रुसमा आउँदो वर्ष विश्वकप फुटबल हुँदैछ । अहिले त्यहाँ कनफेडेरेशन कप फुटबल भइरहेको छ ।

प्रकाशित मितिः २०७४ असार १२

वि.सं.२०७४ असार १२ सोमवार १३:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...