Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, कार्तिक १ , २०७४  |  
Wednesday, October 18, 2017

नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनबाटै आउट

January 2, 2017

football1

काठमाण्डौं । प्रतिद्धन्दी भारतसँग ३–१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको हो ।

पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पनि नेपाल संहालिन सकेन ।

१८ पुस २०७३,  ४।२५

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु