back
NMB ad

उपत्यकामा ८० सिट क्षमताका ३० बस थपिँदै, बिस्तापित हुने भए माइक्रो र टेम्पो !

Kumari bank ad

काठमाण्डौं । उपत्यकामा आउँदो भदौ महिनादेखि ८० सिट क्षमताका ३० साझा बस थपिने भएका छन् । यी ३० वटा बसहरु साझा यातायातले काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ल्याउन लागेको हो ।

साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक लेल्यान्डबीच गत चैतमा भएको सम्झौता अनुसार कम्पनीले आगामी भदौको तेस्रो साता ती बस साझाले पाउने छ । अब आउने बस ८० सीट क्षमताको हुने र सबै बस अपाङ्गमैत्री हुने पनि साझा यातायातले जनाएको छ। त्यस्तै बसमा स्वचालित ढोका, सिसिटिभी क्यामेरा, टेलिभिजन लगायत सुविधा हुनेछ।

तीसवटा बस थपिएसँगै साझासँग ४६ वटा बस हुनेछ। योसँगै उपत्यकामा चल्ने साना माइक्रो र टेम्पोहरु बिस्तारै विस्थापित हुने अनुमान गरिएकोछ ।

२४ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ २४ सोमवार १०:४९ मा प्रकाशित

You can share this post!

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...