back
NMB ad

अब पुनः सलमान र कट्रिना सँगसँगै

Kumari bank ad

सुपरस्टार सलमान खान र स्टार अभिनेत्री कट्रिना कैफको जोडीलाई वलिउडमा सफल जोडीको रुपमा चिनिन्छ । यी दुईले स्कृन सेयर गरेका फिल्म वक्सअफिसमा सफल पनि छन् । कुनै बेला सलमान र कट्रिनाको प्रेम प्रसंगले पनि मिडियामा राम्रै चर्चा पायो ।

पछिल्लो समय सलमान र कट्रिनाको सम्बनधमा दरार आएको खबर पनि बाहिरिएको थियो । २०१२ को हिट फिल्म एक था टाइगरपछि यो जोडी पर्दामा आएको छैन् । अब भने सोहि फिल्मको सिक्वेल बन्ने भएको छ । जहाँ सुबैजना एकसाथ देखिनेछन् । टाइगर जिन्दा है नाम दिइएको उक्त फिल्मको सिक्वेल मार्चबाट फ्लोरमा जाने पक्का भएको हो ।

अलि अब्बास जफारले निर्देशन गर्ने फिल्म २०१७ मै रिलिजको लक्ष्य लिइएको छ । एक था टाइगर लाइ भने कविर खानले निर्देशन गरेका थिए ।

प्रकाशित मितिः २०७३ माघ २०

वि.सं.२०७३ माघ २० बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...