back
NMB ad

बलीउडस्टार सलमान खानलाई कुट्ने को ? (हेर्नुहोस् भिडियो)

Kumari bank ad

बलीउडस्टार सलमान खानलाई कसैले कुट्न सक्छ होला ? यो त असंभव कुरा । तर, हालैमा उनले एक बालकको हातबाट कुटाई खाएका छन् ।

उक्त बालक अरु कोहिँ होइन सलमानका भान्जा आहिल शर्मा हुन् । सलमान खानका भान्जा आहिल एक वर्षका भएका छन् । दुई महिना अघि उनको जन्मदिन मनाइएको थियो ।

मामा सलमान खान र सोहल खानसँगको उनको एउटा भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोहल खानले आहिललाई आफ्नो काखमा लिएका छन् भने सलमान खान उनीसँग जिस्किरहेका छन् । मामा भान्जाको रमाइलो दृश्य सामाजिक सञ्जालमा भने खुबै भाइरल बनेको छ ।

आहिल सलमान खानकी बहिनी अर्पिताका छोरा हुन् ।भिडियो हेर्न रातो अक्षरको लिंक खोल्नुहोस् सलमान खानलाई कुट्ने को ?

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १३:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...