Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

आईतबार, माघ ७ , २०७४  |  
Sunday, January 21, 2018

माइक्रोफाइनान्सको आइपिओ किन्नुभयो ? छुट्नुहोला आज अन्तिम दिन हो

January 6, 2017

MICROFINANCE share

काठमाण्डौं । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट निष्काशन गरेको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री आजदेखि बन्द हुँदैछ । लगानीकर्ताले आज शुक्रबार बैंकिंग समय भित्रमा सेयरका लागि आवेदन गरिसक्नु पर्ने हुन्छ ।

सेयर निष्काशन भएको तीन दिनसम्ममा एक अर्ब १४ करोड ९२ लाख रुपैंयाको आवेदन परेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ । तीन दिनमा नै लघुवित्तको साधारण सेयरमा एक सय ६० गुणाभन्दा बढीको आवेदन परेको हो ।

आईपीओ लगानी गर्न इच्छुक लगानीकर्ताले थोरैमा ५० कित्ताको एक सय रुपैंयाका दरले पाँच हजार रुपंैयाँदेखि अधिकतम पाँच सय कित्ता अर्थात ५० हजार रुपैयाँ सम्म आवेदन दिन पाउनेछन् ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्सले तीन करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणमा जारी गरेको हो ।

२२ पुस २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु