back
NMB ad

माइक्रोफाइनान्सको आइपिओ किन्नुभयो ? छुट्नुहोला आज अन्तिम दिन हो

Kumari bank ad

काठमाण्डौं । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट निष्काशन गरेको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री आजदेखि बन्द हुँदैछ । लगानीकर्ताले आज शुक्रबार बैंकिंग समय भित्रमा सेयरका लागि आवेदन गरिसक्नु पर्ने हुन्छ ।

सेयर निष्काशन भएको तीन दिनसम्ममा एक अर्ब १४ करोड ९२ लाख रुपैंयाको आवेदन परेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ । तीन दिनमा नै लघुवित्तको साधारण सेयरमा एक सय ६० गुणाभन्दा बढीको आवेदन परेको हो ।

आईपीओ लगानी गर्न इच्छुक लगानीकर्ताले थोरैमा ५० कित्ताको एक सय रुपैंयाका दरले पाँच हजार रुपंैयाँदेखि अधिकतम पाँच सय कित्ता अर्थात ५० हजार रुपैयाँ सम्म आवेदन दिन पाउनेछन् ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्सले तीन करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणमा जारी गरेको हो ।

२२ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २२ शुक्रवार १०:५८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...