back
NMB ad

‘समय हाम्रो आयु, आयु नै हाम्रो समय’ सार्वजनिक

Kumari bank ad

काठमाण्डौं । सोसियल इन्जिनियरिङ्ग स्कुलद्वारा निर्मित समय हाम्रो आयु भन्ने गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

कपिल ढकालको शब्द, दीपक शर्माको संगीत तथा विश्वमणि पोख्रेल र सुमिना लो को स्वरमा तयार भएको गीतको म्युजिक भिडियोको निर्देशन बसन्त सपकोटाले गरेका हुन् । गत साता एक बृहत कार्यक्रम गरी उक्त भिडियो सार्बजनिक गरिएको हो ।

समयको आधिकार देश बिकासको मुख्य आधार भन्ने मुल नारा सहित आयोजित कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल थिए । यसका साथै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, एनेकपा माओवादीका कृष्ण बहादुर महरा, नेपाल बारका अध्यक्ष शेरबहादुर केसी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भिडियोमा वकिल, पत्रकार, पाइलट, डाक्टर, युवा नेताहरुको साथमा आर सी गौतम, आरुश गुरुङ, रन्जु, सुनाम, रेखा घिमिरे आदि कलाकारहरुको अभिनय रहेकोछ ।

८ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख ८ बुधवार १२:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...