back
NMB ad

सामसुङको ग्यालेक्सी ए सेभेन र ग्यालेक्सी ए फाइभ बजारमा

Kumari bank ad

काठमाण्डौं । सामसुङले बहुप्रतिक्षित मेटालिक डिजाइन र नयाँ प्रविधिमा आधारित ग्लास भएका ग्यालेक्सी ए सेभेन र ग्यालेक्सी ए फाइभ बजारमा आएको छ ।

मलेशियाको क्वालालाम्पुरमा आयोजित कार्यक्रममा यी फोन सार्वजनिक गरिएका छन् । यसमा १३ मेगापिक्सेलको रेयर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । मल्टि टाक्सकिङको सहजता र लामो समयसम्म ब्याट्री टिक्नको लागि ए सेभनमा तीनहजार तीनसय र ए फाइभमा दुईहजार नौसय एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।

भारतीय बजारमा ग्यालेक्सी ए सेभेनको मूल्य ३३ हजार चारसय र ग्यालेक्सी ए फाइभको मूल्य २९ हजार चारसय भारु तोकिएको छ । यी दुई फोन नेपाली बजारमा छिटै नै आउँदै छ ।

माघ २८, २०७२

वि.सं.२०७२ माघ २८ बिहीवार ११:०६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...