back
NMB ad

सामसुङको जे फाइभ र जे सेभेन बजारमा आउँदै

Kumari bank ad

काठमाण्डौं । सामसुङले ग्यालेक्सी जे ७ र जे ५ को २०१६ भर्जन आधिकारिक रुपमा सार्वजनिक गरेको छ । कम्पनीले थप नयाँ विशेषताका यी दुई फोन सार्वजनिक गरेकोहो । जसमध्ये ग्यालेक्सी जे ७ मा ५ दशमलव ५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले छ। त्यस्तै फोनमा १ दशमलव ६ जीएचजेड ओक्टाकोर प्रोसेसर र ३ जीबीको र्याम छ ।

फोनको इन्टरनल मेमोरी १६ जीबी छ । त्यस्तै फोनमा एलइडी फ्ल्यासका साथ अगाडि ५ र पछाडि १३ मेगापीक्सेल क्यामरा दिइएको छ ।

त्यस्तै ग्यालेक्सी जे ५ मा ५ दशमलव २ इन्च सुपर एमोलेड डिस्प्ले छ । फोनमा १ दशमलव २ जीएचजेड क्वाडकोर प्रोसेसर र २ जीबी र्याम छ । मेमोरी १६ जीबी छ जसलाई मेमोरी कार्डका मद्दतले बढाउन सकिन्छ। सो फोमा ३ हजार १ सय एमएएचको ब्याट्री छ ।

दुवै स्मार्टफोनमा ४ जी एलटीइ, वाईफाई, एनएफसी, ब्लुटुथ ४ दशमलव १, माइक्रो युएसबी २ दशमलव ० जस्ता सुविधा दिइएका छन् ।

वि.सं.२०७२ चैत १७ बुधवार १५:५० मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...