Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017

भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सानिमाको एक्सटेन्सन काउन्टर

November 21, 2017

Extention Counter Opeining

काठमाडौं । राजस्व संकलन गर्ने प्रयोजनका साथ भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सानिमा बैंक लिमिटेडले आफ्नो पहिलो एक्सटेन्सन काउन्टर खोलेको छ ।
काउन्टरको उदघाटन जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणा पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन दाहालद्वारा संयुक्त रुपमा गरेका हुन् ।
देशभरमा सानिमा बैंकको शाखाहरु ४७ वटा तथा ५३ वटा ए.टि.एम रहेको प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए ।

२०७४ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तीय झलक
पुँजीकोष १५.५७%
निष्कृय कर्जा ०.०१%
कर्जा निक्षेप अनुपात ७१.६६%

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु